images
images
images

धनुषाबाट विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादी पक्राउ

जनकपुरधाम– धनुषा जिल्लाबाट विभिन्न मुद्दाका २१ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

धनुषा जिल्ला अदालतको फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएको फरार प्रतिवादीलाई धनुषा प्रहरीले पक्राउ गरेका हुन् ।

विभिन्न मुद्दाका प्रतिवादीलाई धनुषा प्रहरी कार्यालयको मातहत रहेका प्रहरी चौकीहरूबाट खटिएको प्रहरी टोलीले खोज तलास गरी पक्राउ गरी आवश्यक कारबाहीको लागि धनुषा जिल्ला अदालतमा पठाइएको धनुषा प्रहरीका एसपी भुवनेश्वर तिवारीले जानकारी दिएका छन् ।

No description available.

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS