images
images

सुत्केरीको मृत्युपछि जानकी मेडिकल कलेज अस्पतालमा तोडफोड

जनकपुरधाम– सुत्केरीको महिलाको मृत्युपछि जानकी मेडिकल कलेज अस्पतालमा तोडफोड भएको छ।

धनुषाको लक्ष्मीनिय गाउँपालिका वडा नं.५ की २७ वर्षीय अनिता यादवको सोमबार सुत्केरी भएपछि उनको मृत्यु भएको थियो ।

उनको मृत्युपछि आफन्तले अस्पताल तोडफोड गरेका हुन्। डाक्टर बलराम पण्डितको लापरबाहीले ज्यान गएको उनको परिवारले आरोप लगाएका छन्।


पीडितहरूले सुरक्षा गार्ड कोठा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ। घटनाको सत्य तथ्य बुझ नेकपा एमाले नगर अध्यक्ष अनिल चौधरी , वार्ड अध्यक्ष दुखरन यादव, जानकी मेडिकल कलेज अस्पताल टोली वार्ता जारी रहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS