images
images
images

प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन राष्ट्रिय स्वतन्त्र पार्टीले ह्विप जारी गरेको छ।

सोमबार रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गरेको हो।

‘सरकारबाट जनता समाजवादी नेपाल बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । सोही अनुसार सत्ता साझेदार दल रास्वापाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन लागेको हो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS