
काठमाडौं– सरकारको अनुरोधमा सङ्घीय संसद्को बजेट भाषण दुई घण्टापछि सरेको छ। बजेट पारित गर्न बिहान ११ बजे बोलाइएको मन्त्रीपरिषद्को बैठक सरेसँगै सङ्घीय संसदको बजेट भाषण सारिएको हो ।
दिउँसो १ बजे सङ्घीय संसद्मा पेस हुने भनिएको बजेट भाषण पनि दुई घण्टा पछि सरेको हो । बजेट भाषण अब ३ बजे हुने छ ।