images
images

प्रधानमन्त्री प्रचण्डले तत्काल राजीनामा नदिने

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तत्काल राजीनामा नदिने मनसायमा पुगेका छन् । यद्पी आधिकारिक धारणा भने सार्वजनिक गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी मिलेर सत्ता चलाउने सहमति पश्चात् प्रधानमन्त्री प्रचण्ड कानुनी परामर्शमा जुटेको स्रोतले जनाएको छ ।

एमालेले समर्थन फिर्ता लिए पनि प्रधानमन्त्री प्रचण्डसँग विश्वासको मत लिन ३० दिन रहने भएकाले उनले विश्वासको मत नपाए नयाँ सरकारमै रहने माओवादी स्रोतले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले माओवादी पदाधिकारीको बैठक समेत बोलाएका छन् । उनले आजै आधिकारिक धारणा सार्वजनिक गर्ने जनाइएको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS