images
images

विपद् जोखिम न्युनिकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी छ : गृहमन्त्री लेखक

काठमाण्डौ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्युनिकरणका लागि विपद् जोखिम न्युनिकरणका संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । काठमाण्डौमा आयोजित राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरुबारेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताए।

गृहमन्त्री लेखकले संघदेखि पालिकासम्मका विपद् जोखिम न्युनिकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरुरी रहेको बताए । उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरुरी रहेको बताउँदै सबै मिलेर विपद् जोखिम न्युनिकरणका लागि पहल गर्न आवश्यक रहेको बताए ।

 

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS