images

कांग्रेस संस्थापन इतर पक्षले टुङ्ग्यायो चार मन्त्रीको नाम

काठमाडौं–नेपाली कांग्रेस संस्थापन इतर समूहले ओली सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गाएको छ ।

संस्थापन इतर समूहका नेता डा शेखर कोइराला स्वकीय सचिव दिनेश थपलिया अनुसार सहमहामन्त्री बद्री पाण्डे,रामनाथ अधिकारी,प्रदीप पौडेल र तेजुलाल चौधरीको नाम टुङ्गाएको हो ।

संस्थापन समूहबाट पौडेल स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्ने भएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सहमहामन्त्री बद्री पाण्डे जाने भएका छन् । रामनाथ अधिकारी कृषि मन्त्री बन्नेछन् ।