images

बन्दै गरेको मन्त्रीनिवासमा आगलागी

काठमाडौं । ललितपुरको भैसेपाटीमा बन्दै गरेको मन्त्री निवासमा आगलागी भएको छ । मंगलबार बन्दै गरेको मन्त्रीनिवास भित्रको एक टहरामा आगो लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निर्माणको काममा खटिएका मजदुर बस्ने टहरामा खाना पकाउने क्रममा आगो लागेको हो । आगो के कति कारणले लागेको हो त्यसको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।