images
images

‍२ जिल्लामा र्‍यापिड टेस्ट गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडाैं । मन्त्रिपरिषद्को शनिबारको बैठकले एक पालिकाबाट अर्को पालिका, एक जिल्लाबाट अर्को जिल्ला र एक प्रदेशबाट अर्को प्रदेश जान थप कडाइ गर्ने निर्णय गरेको छ। यद्यपि लकडाउनको अवधि लम्ब्याउनेबारे भने कुनै निर्णय भएन।

अहिले जारी रहेको लकडाउनको अवधि चैत २५ गते मध्यरातसम्म छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पछिल्लो समय केस देखिएका कैलाली, कञ्चनपुर र बाग्लुङमा र्‍यापिड टेस्टबाट धेरै परीक्षण गर्ने निर्णय पनि गरेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS