images

मन्त्रीपरिषदको नियमित बैठक बस्दै

काठमाडौं । मन्त्रीपरिषदको नियमित बैठक आज बस्ने भएको छ। बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने छ।

यसैबिच, आज राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने निर्वाचन आयोगको तयारी गरेको छ ।

राष्ट्रपति निर्वाचन मिती फागुन २५ वा २६ गते तोक्ने तयारी छ ।