
काठमाडौं । सहिद स्मारक‘ए’डिभिजन लिग अन्तर्गतका २ खेल सुरु भएका छन् ।
लिग अन्तर्गत नवप्रवेशी क्लब चर्च ब्वाइज युनाईटेड र नेपाल पुलिस क्लबबीचको खेल च्यासल मैदानमामा भइरहेको छ । त्यस्तै दशरथ रंगशालामा एपीएफ क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा भइरहेको छ ।