काठमाडौं । मन्त्रिपरिषद्को बैठक शुरु भएको छ ।
केहीबेरअघि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने बताइएको छ।
सरकार सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुने बताइएको छ ।