images

सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ

काठमाडौं । सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । शिव कुमार सराफलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको हो । उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।

गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।