images

एमालेको मधेस अधिवेशन चलिरहेका बेला प्रदेश सचिव पौडेल घरमै मृत भेटिए

बारा । नेकपा एमालेको मधेस प्रदेश अधिवेशन चलिरहेका प्रदेश सचिव डा. कृष्ण पौडेल मृत अवस्थामा भेटिएका छन् ।

जीतपुर सिमरा उपमहानगरपाकिालका पूर्व मेयर समेत रहेका डा. पौडेल बिहीबार घरमै मृत फेला परेका हुन् ।

घटनास्थलमा अहिले प्रहरी पुगेर अनुसन्धान गरिरहेको छ ।