images

नेपालले दुवै ओपनर सहित ३ विकेट गुमायो, क्रिजमा कुशल र रोहित *

काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले तेस्रो विकेट पनि गुमाएको छ ।

असिफ शेखलाई ६ रनको व्यक्तिगत स्कोरमा गुमाएको नेपालले सन्दीप जोरालाई १० रन र कुशल भुर्तेलललाई व्यक्तिगत ३१ रनमा गुमाएको हो ।

क्रिजमा अहिले कुशल मल्ल र रोहित पौडेल छन् । ७.१ ओभरको समान्तीमा नेपालले ४९ रन बनाउँदा ३ विकेट गुमाएको हो ।

*हेडलाइन सच्याइएको