images

नेपालका लागि कप्तान रोहित पौडेलले पनि पूरा गरे अर्धसतक

काठमाडौं । टी-विश्वकप एसिया छनोटको फाइनलमा नेपालका कप्तान रोहित पौडेलले पनि अर्धसतक पूरा गरेका छन् ।

उनले ३६ बलमा २ छक्का र ५ चौकाको मद्दतमा अर्धसतक पूरा गरेका हुन् ।