images

यी ४ खेलाडी चम्किएपछि नेपालले ओमानलाई दियो १८५ रनको विशाल लक्ष्य

काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपालले ओमाानलाई जितका लागि १८५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

नेपालका लागि कप्तान रोहित पौडेल र गुल्सन झाले अर्धसतकीय पारी खेले भने कुशल भुर्तेल रकरण केसीले क्रमश ३१ र २० रनको योगदान गरे ।

ओमानका लागि बिलाल खानले ३ विकेट लिए ।