images

सिंहदरबारमा मन्त्रीपरिषद्को बैठक जारी

काठमाडौं। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा बैठक मन्त्रीपरिषद्को बैठक बसिरहेको छ।

बैठक केही समय अघि मात्रै बसेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्य किरण शर्माले जनाएका छन।

उक्त बैठक नियमत भएको जनाइएको छ।