
काठमाडौं। न्यायपरिषद्ले उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको न्यायपरिषद्को बैठकले देशका विभिन्न उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको हो ।
बैठकले २६ जना जिल्ला न्यायाधीश, चार जना न्याय सेवाका सरकारी कर्मचारी र ९ जना कानुन व्यवसायीलाई न्यायाधीश नियुक्त गरेको हो । त्यसै गरि बैठकले १६ जना उच्च अदालतका न्यायाधीशको सरुवा पनि गरेको छ ।
हेर्नुहाेस् सूची सहित




