images

कांग्रेस केन्द्रीय कार्यसम्पादनको बैठक शनिबार बस्दै

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णगोपाल श्रेष्ठले कार्यसम्पादनको बैठक पार्टी मुख्यालय सानेपामा बोलाएको जानकारी दिए ।

बैठकले महासमितिको तयारीका बारेमा आवश्यक छलफल गर्ने जनाएको छ ।

हेर्नुहाेस् सुचना