images

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौं–संघीय संसद्को महासचिवमा पद्म प्रसाद पाण्डेय नियुक्त भएका छन् । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सेनाको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पाण्डेयलाई महासचिवमा नियुक्त गरेका हुन् ।

पाण्डेयको यस अघि तीनवटा नागरिकता लिएको भन्दै उजुरी परेको थियो । उक्त विषयमा गृहमन्त्रालयले भने पाण्डेयलाई क्लिन चिट दिएको थियो ।

No description available.