images

माओवादी स्थायी कमिटीको बैठक बस्दै,नेताहरुले उठाएको प्रश्नको प्रचण्डले जवाफ दिने

काठमाडौं– सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक आइतबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने तय भएको हो ।

आज स्थायी कमिटी सदस्यहरुले उठाएको प्रश्नको पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ ।

बैठकमा माओवादी रुपान्तरण विशेष अभियानअन्तर्गत राम्रो काम गरेर सम्मानित हुनेहरुको नाम टुंगो समेत टुंगो लगाइने माओवादी केन्द्रले जनाएको छ ।