images

ओली–प्रचण्डबिच भेटवार्ता 

काठमाडौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ । शुक्रवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा ओली प्रचण्डबिच भेटवार्ता भएको हो ।
शुक्रवार नै समाजवादी मोर्चाको बैठक बसेको थियो । बैठकले समाजवादी माेर्चामा एमालेलाई ल्याउने गरी ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएकाे थियाे ।
बिहीबार साँझ मात्रै समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द विप्लव ओलीलाई भेट्न बालकोट पुगेका थिए ।