
काठमाडौं–आयरल्यान्ड ए विरुद्ध नेपालका नेपाल पराजित भएको छ । टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा आयरल्यान्ड उल्भ्ससँग नेपाल २१ रनले पराजित भएको हो ।
आयरल्यान्डले शुक्रवार सम्पन्न पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपालमाथि २१ रनको रोमाञ्चक जित हासिल सफल भएकाे हाे ।
आयरल्याण्ड वुल्भ्सले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा लोकेश बमको शतकका बाबजुद नेपालले २०१ रनमात्रै बनाउन सक्यो।