images

सिरोहिया पक्राउविरुद्ध नेपाल बार एसोसिएसनको आपत्ति

काठमाडौं–कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तारी विरुद्ध नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । कान्तिपुर कार्यालयलाई घेरा हालेर भित्र प्रवेश गरी सिरोहियालाई पक्राउ गरिएको भन्दै बारले लोकतन्त्रमाथि प्रहार भएको भन्दै नेपाल वार एसोशिएसनले विरोध जनाएको हो ।

नेपाल बारले मिडिया एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेसमाथि प्रतिशोध साँध्ने उद्देश्यले राज्य शक्तिको दुरुपयोग गरी सिरोहियालाई पक्राउ गरिएको उल्लेख गरेको छ ।
हेर्नुहोस् विज्ञप्ति सहित