images

गाँजाको व्यवसायीक उत्पादन गर्न कानुनी व्यवस्था मिलाउने

काठमाडौं– सरकारले गाँजाको व्यवसायीक उत्पादनका लागि कानुनी व्यवस्था मिलाउने जनाएको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१र ०८२ को बजेट वक्तव्य दिँदै उक्त कुरा बताएका हुन् । साथै कृषि तथा पशुपन्छी मन्त्रालयका लागि आगामी आर्थिक वर्षको बजेट ५७ अर्ब २९ करोड विनियोजन गरिएको छ ।

अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत कृषि मन्त्रालयका लागि सो रकम विनियोजन गरेको बताए ।