images

मधेशमा सत्तारुढ दलको समर्थनसहित जनमत पार्टीको नेतृत्वमा सरकार गठन हुँदै

काठमाडौं–मधेस प्रदेशमा एमाले,माओवादीको समर्थनसहित सरकार बनाउने सहमतिमा हस्ताक्षर भएको छ । जनमत पार्टीका अध्यक्ष डा। चन्द्रकान्त ९सिके० राउतले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएसँगै मधेश प्रदेश सरकारको नेतृत्व जनमतले पाएको हो ।

मधेश प्रदेश सरकारमा आफ्नो नेतृत्वको सरकारमा सहमति पत्रमा हस्ताक्षर गराएर अमेरिकातिर लागेका छन् । उनी एअर इन्डियाको उडान नम्बर एआई २१२ मा नयाँ दिल्ली हुँदै गए राति पौने १० बजे प्रस्थान गरेका हुन् ।

उनी अमेरिकामा रहेका तराई मूलका नेपालीहरूको कार्यक्रमलाई सम्बोधन गर्न गएको बताइएको छ । भोलि अमेरिकामा तराई मूलका नेपालीहरूको सङ्गठनको सातौँ अधिवेशन हुँदै छ ।