
काठमाडौं । टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल फेरि ओमानसँग पराजित भएको छ ।
१८४ रनको विजयी लक्ष्य बराबरी भए पछि ओमानले सुपर ओभरमा खेफ जितेको हो ।
सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।
नेपालका लागि अबिनास बोहराले सुपर ओभरमा २१ रन दिएका थिए । ओमानका बिलाल खानले १० रन दिएर १ विकेट लिएपछि उपाधि ओमानको पोल्टामा परेको हो ।