images

न्यायाधीश मरासेनीको निधन प्रति उच्च अदालत पाटन सहितका अदालतमा शोक विदा

काठमाडौं–उच्च अदालत पाटनका न्यायाधीश मातृका प्रसाद मरासेनीको निधन प्रति आज शोक विदा दिइएको छ । उच्च अदालत पाटनले एक सुचना जारी गर्दै मंगलबार असामयिक निधन भएका न्यायाधीश मरासेनीको सम्झनामा शोक विदा दिइएको हो ।

बुधवार एक दिन यस अदालत, उच्च अदालत पाटन, हेटौंडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतहरुमा शोक बिदा दिने निर्णय भएकाले
सर्वाेच्च अदालत इजलाशको आकस्मिक पूर्ण बैठकले निर्णय गरेको हो ।