images

प्रतिनिधि सभाको बैठक स्थगित

काठमाडौं–आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको छ ।

सत्ता गठबन्धन फेरिएसँगै बैठक स्थगित गरिएको हो ।

हेर्नुहाेस् सूचना सहित

No description available.