images

बझाङ प्रदेश सभा १ मा एमालेका भण्डारीको सुरुवाती अग्रता

काठमाडौं–शनिवार सम्पन्न भएको उपनिर्वाचन अन्तर्गत बझाङ १ प्रदेश ९१०मा एमालेका दमनबहादुर भण्डारीले सुरुवाती अग्रता लिएका छन् ।

आइतबार दिउँसोदेखि मतगणना सुरु भएकोमा केही बेर अघि सार्वजनिक प्रारम्भिक परिणामअनुसार भण्डारीले १५७ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १३२, नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ५१, नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ४७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोरकुमार खड्काले ३ मत पाएका छन् ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार छविसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरु भएको हो