
काठमाडौं । नेपाल भ्रमणमा आएका बेलायतका चीफ अफ द जनरल स्टाफ, जनरल सर प्याट्रिक स्यान्डर्स नेतृत्वको टोली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । मंगबार उनीहरुबीच शिष्टाचार भेट भएको प्रधानमन्त्रीको कार्यालयले ट्विट मार्फत जानकारी दिएको छ ।
भेटका क्रममा नेपाल र बेलायतबीच पारस्परिक हित र सहयोगका विषयमा छलफल भएको जनाएको छ ।