images
images

खण्डन प्रकाशित 

काठमाडौं– स्पेस समाचार अनलाइनमा  गत माग २३ सुदूरपश्चिम स्वास्थ्य केन्द्रको सामग्री खरिदमा मन्त्री साउदको चलखेल,माफिया विशाल पण्डितसँग सेटिङ शीर्षकमा समाचार प्रकासन गरिएको थियो।
उक्त समाचार शीर्षक प्रति हस्पिटेक इन्टरप्राइजेज प्रालिका प्रबन्धक निर्देशक विशाल पण्डितको अख्तियारीले महोत्तरी जिल्ला पिपरा गाउँपालिका वडा नम्बर ५ निवासी बाल मुकुन्द झाले  पत्रकार आचारसंहिता २०७३ को (संशोधन २०७६) को दफा ६ (१) (क) बमोजिम दिएको खण्डन प्रकाशित गरिएको छ ।

हेर्नुहोस् विशाल पण्डीतले पठाएको खण्डन जस्ताको त्यस्तै