 
                                काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।
सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले मिश्रलाई थुनामुक्त दिन आदेश दिएको जानकारी दिए।
मिश्र गत चैत १५ गते पक्राउ परेका थिए।


 स्पेस समाचार
                                                                                        स्पेस समाचार                                         
                                                        






