images

डिसहोमका अफरै अफर, नयाँ कनेक्सन अब मात्र २९९९ मा

काठमाडौं । डिसहोमको नयाँ कनेक्सन अव मात्र २९९९ मा जडान गर्न सकिने भएको छ । सिमित अवधिको लागि यो छुट योजना लागु हुने डिसहोमले जनाएको छ।

डिसहोमले आफ्नो ग्राहकहरुलाई यो छुट योजनाका साथै एक वर्षको रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाईने अफर समेत संचालन गरिरहेको छ । डिशहोमका डिलरहरु मार्फत Fund Transfer तथा अनलाईन माध्यमबाट बार्षिक रिचार्ज गर्दा Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ र हरेक साता १ जना ग्राहकले एक लाख नगद उपहार यस अफर मार्फत जित्ने बताएको छ ।

यस्तै डिसहोमको नियमित रिचार्जमा २० प्रतिशत सम्म बोनस पाउन सकिन्छ । डिसहोमका डिलरहरु मार्फत Fund Transfer, वा रिचार्ज कार्ड बाट मात्र रिचार्ज गर्दा १ महिना वा रु १००० भन्दा कमको रिचार्जमा ५ प्रतिशत, रु १००० को रिचार्जमा १० प्रतिशत वोनस र रु २००० को रिचार्जमा २० प्रतिशत वोनस, ३ महिनाको रिचार्जमा १ महिना बोनस, ६ महिनाको रिचार्जमा ३ महिना वोनस प्राप्त गर्न सकिनेछ ।

नेपालभर रहेका डिशहोमका डिलर, तथा सव डिलर विक्रेताहरु मार्फत ग्राहकले Fund Transfer बाट बार्षिक रिचार्ज गरि थप बोनस योजनामा सहभागिता जनाउन सक्ने डिसहोमले जनाएको छ। साथै रिचार्ज कार्डबाट बोनस समेत प्राप्त गर्न सक्नेछन ।