images

‘ए’ डिभिजन लिग : पहिलो हाफमा दूबै टोली गोलरहित बराबरीमा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको पहिलो हाफमा फ्रेन्ड्स क्लब र एफसी खुमलटार दूबै टोलि गोलरहित बराबरीमा  छन ।

पहिलो हाफमा कुनै पनि टोलिले गोल गर्न नसकेपछि २ मिनेट समय थप गरिएको थियो । तर थपिएको समयमा पनि दुबै टिमबाट गोल हुन सकेन । 

उद्घाटन खेलमा फ्रेन्ड्स क्लब र एफसी खुमलटार मैदान उत्रिएका छन । जारि खेलमा फ्रेन्ड्स क्लबको कप्तानी प्रकाश बुढाथोकीले गरेका छन भने एफसीको कप्तानी जया गुरुङले गरिरहेका छन् ।

खेलको प्रत्यक्ष प्रशारण स्पेस फो के टेलिभिजनबाट भइरहेको छ ।