images
images

हङकङमा १८ सय ८४ पछिकै अत्याधिक वर्षा

एजेन्सी । हङकङमा वर्षापछि आएको बाढीका कारण जनजीवन प्रभावित भएको छ ।

हङकङ अब्जर्भेटरी ९एचकेओ० ले बिहीबार रातिदेखि हङकङका अधिकांश भागमा ७० मिलिमिटरभन्दा बढी वर्षा भएको र नयाँ क्षेत्रको उत्तरपूर्वी भाग र हङकङ टापुको काउलुनमा पनि दुई सय मिलिमिटर भन्दा बढी पानी रेकर्ड गरिएको छ ।

अब्जर्भेटरी मुख्यालयले राति ११ बजेको बीचमा प्रतिघण्टा १५८.१ मिलिमिटर वर्ष रेकर्ड गरेको छ । हङकङमा यो १८ सय ८४ पछिकै अत्याधिक वर्षा हो ।