images
images

प्रधानमन्त्री विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनाको अवस्था बुझ्न विमानस्थल जाँदैछन्।

प्रधानमन्त्री ओली केही बेरमा दुर्घटनास्थल जान लागेको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले दुर्घटनाबारे जानकारी लिन नागरिक उड्ययन प्राधिकरणका सम्बन्धित अधिकारीलाई पनि बोलाइएको छ।

काठमाडौंबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो। त्रिभुवन विमानस्थल कार्यालयका अनुसार १८ जनाको शव निकालिएकोछ भने पाइलट मनिषरत्न शाक्यको गम्भीर रुपमा केएमसी अस्पतालमा उपचार भईरहेको छ ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS