images
images

पूर्वगृहमन्त्री खाँणको स्वकीय सचिवलाई धरौटीमा छाेड्न आदेश

काठमाडौं। पूर्व गृहमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका स्वकीय सचिवलाई धरौटीमा छाड्न आदेश दिएको हो।

शुक्रबार उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकीय सचिव नरेन्द्र केसीलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

केसीलाई १० लाख रुपैयाँ धरौटीमा उनलाई छाड्न आदेश भएको जनाएको छ।