images
images

रेशम चौधरी नाउपाको अध्यक्षमा निर्विरोध चयन

काठमाडौं–रेशम चौधरी नागरिक उन्मुक्ती पार्टीको अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । कैलालीको टीकाकपुरमा भएको नागरिक उन्मुक्ती पार्टीको पहिलो अधिवेशनबाट चौधरी अध्यक्षमा चयन भएका हुन।

चौधरी यसअघि पार्टीको संरक्षक थिए भने अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्।

रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।