images
images

‘कड्लर्स डाइपर’मा सानदार उपहारको बहार, आइफोनदेखि ५ ग्राम सुन जित्ने अवसर

काठमाडौं । जस्मिन हाईजिन प्रोडक्ट्स प्रा.लि. ले आफ्नो उत्कृष्ट उत्पादन कड्लर्स डाईपरको बजार प्रवर्धन गर्ने उद्देश्यले सानदार उपहारको बहार स्क्राच गरी जितौं पुरस्कार योजना बजारमा ल्याएको छ।

यस पुरस्कार योजना अन्तर्गत ग्राहकले प्रत्येक कड्लर्स डायपरको प्याकेट भित्र स्क्र्याच कुपन पाउन सक्नुहुनेछ जुन स्क्र्याच गर्दा आईफोन लगाएत ५ ग्राम सुन, हीराको पेंडेन्ट, Hisense टिभी, सैमसंग मोबाइल र लाखौंका नि:शुल्क डायपर र रिचार्ज कार्ड पाउन सक्नुहुने छ।

कड्लर्स र डायपर जस्मिन हाईजिन प्रोडक्ट्स प्रा.लि. को उत्कृष्ट उत्पादन हो जुन नेपालमै नविनतम प्रविधी प्रयोग गरी उत्पादन गरिएको अन्तर्राष्ट्रीय स्तरको डायपर हो।

यसको प्रयोगले बच्चाहरुलाई पुर्ण स्वस्थकर राख्नु साथै सजिलो र किफायती हुन्छ। उक्त डायपर २५ औ वर्ष देखी नेपाली आमाहरुले मन पराएको नेपाली उत्पादन हो। डायपरमा भएको अल्ट्रा पातलो कोर टेक्नोलोजीले अरु भारी डायपरहरु भन्दा स्लिम लुक दिन्छ र बच्चालाई बढी आराम दिन्छ साथै यसको अवशोषण क्षमता अरु भन्दा २ गुणा बढी हुन्छ।

विशिष्टरुपमा बनाईएको यस डाईपरमा भएका फूल कभरेज बबलहरुले बच्चालाई दागहरू र एलर्जीबाट टाढै राख्छ साथै नविनतम प्रविधीले बनाएको हुँदा रातभर लगाउँदा पनि चुहावटको कुनै समस्या हुँदैन।

कड्लर्स डायपरले आफ्ना ग्राहक हरुलाई गुण्स्तरिय उत्पादन को साथै बिभिन्न किसिमको उपहार योजनामा सहभागी बनाई पुरस्कार जित्ने मौका प्रधान गरेको छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS