images
images

कास्की जिल्ला अदालतले दियो रवि लामिछानेलाई पक्राउ गर्न अनुमति

काठमाडौं । सहकारीको रकम अपचलनमा मुछिएका पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति लदएको छ।

आइतबार प्रहरीले गरेको निवेदनमा जिल्ला न्यायाधीश न्यायाधीश कृष्णजंग शाहको इजलासबाट पक्राउको अनुमति लिएको हो।

पोखराको सूर्यर्दशन सहकारीको रकम गैरकानुनी रुपमा गोरखा मिडिया नेटवर्कमा ल्याएपछि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा प्रतिनिनिधिसभाले निर्देशन दिएको छ।

उक्त निर्देशन कार्यान्वयन गर्न सरकारले लामिछानेलाई पक्राउ गर्न अदालतबाट अनुमति लिएको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS