images
images

माधवको मुद्दाबारे ओलीको जवाफः ‘अख्तियार प्रयोग हुने होइन, काम गर्ने संस्था हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रयोग हुने संस्था नभएको दाबी गरेका छन् ।

उनले अख्तियार प्रयोग हुने संस्था नभएको बताएका हुन् ।

माधव नेपालमाथि प्रतिशोध साँध्न अख्तियारलाई प्रयोग गरिएको हो ? भन्ने पत्रकारको प्रश्नमा प्रधानमन्त्री ओलीले भने,‘अख्तियार प्रयोग हुने संस्था होइन, काम गर्ने संस्था हो ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलीको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS