images
images

रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी डिल्लीबजार कारागारबाट रिहा भएका छन्।

सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह बिष्टले अनाधिकृत रुपमा पठाएको पत्रका आधारमा पक्राउ परेका चौधरीलाई रिहा गरिएको डिल्लीबजार कारागारका जेलर बलाराम अर्यालले जानकारी दिएका छन्।

उनलाई सोही अनाधिकृत पत्रका आधारमा तत्काल पक्राउ गरेर कारागार राखिएको थियो। ५ घण्टापछि चौधरीलाई बुबा लालवीर चौधरी र पत्नी रञ्जिता श्रेष्ठको जिम्मामा छाडिएको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS