images
images

फेरि बढ्यो सुनको भाउ

काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाली बजारमा आज सुन चाँदीको मूल्य बढेको छ।

आज सुन प्रतितोला चार सय रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको नेपाल सनु चाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख चार हजारमा कारोबार भइरहेको महासंघले जानकारि दिएको छ ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला चार सय रुपैयाँले बढ्दै एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

पाँच रुपैयाँले बढेको चाँदीको भाउ नेपाली बजारमा आइतबार प्रतितोला एक हजार दुई सय ९५ रुपैयाँ कायम छ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS