images
images
images

नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित

काठमाडौं–नेपाल नेदरल्यान्ड्सँग चार विकेटले पराजित भएको छ । त्रिकोटात्मक टी–२० श्रृखलाको फाइनल खेलमा नेदरल्यान्ड्ले नेपालाई चार विकेटले पराजित गरेको हो ।

टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८५ लक्ष्य दिएको थियो ।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS