images

 इलाम-२ मा कांग्रेसको सुरुवाती अग्रता 

काठमाडौं– शनिवार सम्पन्न उपनिर्वाचनको मत प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ । सुरुवाती मत परिणाम अनुसार इलाम–२ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

कांग्रेसका डम्बरबहादुर खड्का ११४५ मत पाउँदा नेकपा एमालेका सुहाङ नेम्वाङले १०७३ मत पाएका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् ।