images

पटक–पटक बस्दै सर्दै आएको माओवादी केन्द्र को स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । पटक–पटक बस्दै सर्दै आएको माओवादी केन्द्र को स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं । पटक पटक सर्दै आएको नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दै छ ।

पार्टी कार्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो ।

आज बस्ने बैठकमा गृह मन्त्रालय र नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुनेछ ।

यही माघ १२ गतेदेखि सुरू भएको स्थायी कमिटी बैठक पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताले पटक–पटक बस्दै सर्दै आएको नेताहरुको भनाइ छ ।