images
images

गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर अधिकारी नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी नियुक्त भएका छन्।

विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त भएको सदस्यमा अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन्।

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।

A complete Nepali News Portal based on news & views
images images
SKIP THIS