images

लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन, सुनियोजित रुपमा फसाइएको आरोप

काठमाडौं । रवि लामिछानेको पक्षमा काठमाडौंमा प्रदर्शन भएको छ ।

रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा शनिबार प्रदर्शन भएको हो ।

प्रदर्शनमा सहभागीहरुले रवि लामिछानेलाई सुनियोजित रुपमा फसाइएको आरोप लगाएका छन् । उनीहरुले काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका गरेका हुन् ।